Janaki Khabar

राष्ट्रिय

राष्ट्रिय

संसद् भवनमा आगजनी

प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्।केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो।

प्रदेश-२

शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगाए आगो

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका छन् ।अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका […]

जानकी खबर टीवी

राजनीति

अन्तरास्ट्रिय

भारतको राजस्थानमा भीषण गर्मीः तापक्रम ४९ डिग्री पुग्दा गर्मीले ६ को मृत्यु

पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको छ । सो राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ६ जनाको मृत्यु भएको खबर आएको अधिकारीहरुले बताएका छन् ।राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई...

भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान

भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ। तेस्रो चरणअन्तर्गत १० राज्य र २ केन्द्रशासित प्रदेश गरेर १२ प्रदेशका ९३ सिटका लागि मंगलबार मतदान हुन लागेको हो।स्थानीय समयअनुसार बिहान सात बजे सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने छ । ९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार...